प्रधानमन्त्री ओलीले देशबासीलाई सम्बोधन गर्ने

प्रकाशित मिति:

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओलीले दिउँसो साढे ३ बजे सम्बोधन गर्न लागेका हुन् ।

ओलीले कोभिड–१९ महामारी र समसामायिक विषयमा सम्बोधन गर्न लागिएको थापाले बताए ।  नेपाल टेलिभिजनबाट सम्बोधनको प्रत्यक्ष प्रसारण हुनेछ ।