पश्चिम नवलपरासीमा २१ देखि ३१ सम्म निषेधाज्ञा

प्रकाशित मिति:

प्रकाश न्यौपाने

बैशाख २० गते
नवलपरासी । पश्चिम नवलपरासीमा बैशाख २१ गते राती १२ बजे देखी बैशाख ३१ गते सम्म निषेधाज्ञ गरेको छ । जिल्ला प्रशासन कार्यलयको निषेधाज्ञा सम्बन्धि आदेश यस  प्रकार छ ।