अष्ट्रेलियाका राजदूत महेशराज दाहाल लाई फिर्ता वोलाउने सरकारको निर्णय

प्रकाशित मिति:

काठमाडौं । सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको हो ।