लेडी गागाका दुई फ्रेन्च बुलडग (कुकुर) चोरीको आरोपमा पाँच जना पक्राउ

प्रकाशित मिति:

अमेरिकी गायिका लेडी गागाका दुई फ्रेन्च बुलडग (कुकुर) चोरीको आरोपमा पाँच जना पक्राउ परेका छन्। कोजी र गुस्ताभ नाम भएको बुलडग चारीको आरेपमा बिहिबार पाँच व्यक्ति पक्राउ परेका हुन्। १८ वर्षिय जेम्स जैक्सन, १९ वर्षिय जेलिन ह्वाइट र २७ वर्षिय लाफेट व्हेलीलाई हत्या र डकैतीको आरोपमा मुद्दा दर्ता गरेको न्युयोर्कका प्रहरी अधिकारीले बताएका छन् ।