अस्पतालमा अक्सिजन छैन, मुख्यमन्त्री फेसबुकमा याचना गरेर बस्दै

प्रकाशित मिति:

बुटवल-  लुम्बिनी प्रादेशिक अस्पतालमा अक्सिजनको अभाव देखिएको छ। हिजो साँझदेखि नै अक्सिजन अभावको खबर बाहिर आएपनि मुख्यमन्त्री शंकर पोखरेलले आज ९बिहीबार ० बिहान फेसबुक मार्फत अक्सिजनको सहयोगको याचना गरेका छन् ।

उनले लेखेकाछन्, ‘ अक्सिजन वैंक वा विरामी नभएका आइसोलेसनमा अक्सिजन सिलिण्डर जम्मा भएका कारणले विरामीको चाप भएका अस्पतालमा अक्सिजन सिलिण्डरको अभाव देखिएको छ । कोभिडको उपचार भइरहेका अस्पतालमा अक्सिजन सिलिण्डर उपलब्ध गराउन सम्वन्धित सबैले सहयोग गरौं ।’