नवलपरासीको भूमहीमा बस दुर्घटना: दुईको मृत्यु, ३० जना घाइते

५ मंसिर २०७५, बुधबार ०   बिचार / प्रतिक्रिया
6 Shares


मङ्सिर ५ परासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको भूमहीमा आज बिहान बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ३० जना घाइते भएका छन् ।

महेन्द्रनगरबाट काँकडभिट्टातर्फ जाँदै गरेको ना ५ ख १०९६ नंको बस जिल्ला ट्राफिक प्रहरी कार्यालय नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा परी ३३ वर्षीय लोकेन्द्रबहादुर कार्की तथा अर्का एक व्यक्तिको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरीक्षक अनोज विकले जानकारी दिए । घाइतेको स्थानीय विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • लैङ्गिक हिंसा सम्बन्धी नीति र कानून विषयक अभिमुखीकरण सम्पन्न
  • संघीयता कार्यान्वयनमा मिडियाको भूमिका महत्वपुर्ण : प्रदेश प्रमुख यादव
  • अपाङ्गता मैत्री शासन निर्माणमा स्थानिय तहको भुमिका विषयक कार्याशाला सम्पन्न
  • विश्व शान्तिको १५ औं वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न
  • भोलीबाट वडाकपमा सेमीफाईनल खेल हुने
  • शिवरात्री उत्सवको तयारी
  • तेस्रो बुटवल खुल्ला लन टेनिस प्रतियोगिता तेस्रो दिन जारी
  • अर्घाखाची ठूलापोखरा समाजको रक्तदान, जुट्यो ५० युनिट रगत
  • कृषि विकास बैंक कर्मचारी संगठन नेपालद्धारा सामाजिक उत्तरदायित्व कार्यक्रम
  • युनाइटेड वर्ल्ड स्कुल नेपाल संस्थालाई गुल्मीको धुर्कोटमा स्वागत