भोलि त्रिभुवन बिश्वबिद्यालयका क्याम्पस तथा कार्यालय बिदा हुने !

प्रकाशित मिति:

मङ्सिर ६ बुटवल । भोलि शुक्रबार त्रिभुवन बिश्वबिद्यालय अन्तर्गतका सबै आंगिक क्याम्पस तथा कार्यालयहरु बन्द हुने भएका छन् । त्रिभुवन बिश्वबिद्यालयका पुर्व शिक्षाध्यक्ष प्रा.डा. कमल प्रकाश मल्लको निधन भएकोले शुक्रबार शोक बिदा दिइएको हो । शिक्षाध्यक्ष मल्लको यहि मङ्सिर १ गते निधन भएको थियो ।