तपाईंको आज

प्रकाशित मिति:

मेष राशिः भौतिक लाभ, मित्र प्राप्तिका साथै अध्ययनमा रुचि जाग्नेछ ।

वृष राशिः मीष्ठान्न लाभ, धन प्राप्तिका साथै पारिवारिक सुख मिल्नेछ ।

मिथुन राशिः अपव्यय, मान हानिका साथै कार्यमा अवरोध रहनेछ ।

कर्कट राशिः व्यापार बढ्ने, कार्य लाभका साथै सुखद् यात्राको योग देखिन्छ ।

सिंह राशिः श्रीवृद्धि, धन प्राप्तिका साथै पारिवारिक सुख मिल्नेछ ।

कन्या राशिः पराक्रम बढ्ने, आर्थिक उन्नतिका साथै अध्ययनमा रुचि जाग्नेछ ।

तुला राशिः शत्रु भय, मान हानिका साथै कार्यमा अवरोध रहनेछ ।

वृश्चिक राशिः लक्ष्मी वृद्धि, कार्य लाभका साथै मनमा प्रशन्नता रहनेछ ।

धनु राशिः प्रिय लाभ, कान्तिवृद्धिका साथै कार्यमा सफलता मिल्नेछ ।

मकर राशिः आर्थिक लाभ, धन प्राप्तिका साथै यात्राको योग देखिन्छ ।

कुम्भ राशिः कान्ति क्षय, मान हानिका साथै कार्यमा अवरोध रहनेछ ।

मीन राशिः मित्र लाभ, आर्थिक उन्नतिका साथै सामाजिक कार्यमा रुचि जाग्नेछ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
सम्पर्कः ९५११०२१०५,९८४१०१२२०३