गर्भावस्थामा पनि हुन सक्छ महिनावारी

प्रकाशित मिति:

सामान्यत महिला गर्भवती भएपछि महिनावारी रोकिन्छ । महिनावारी नहुनु गर्भावस्थाको सूचक हो । तर कुनै गर्भवती महिलालाई रक्तश्राप हुन थाल्छ भने हामीमा डरको स्थिति सर्जना हुन्छ । केहि मामिलामा गर्भावस्थाको क्रममा पनि महिनावारी हुन सक्छ । यसले गर्भमा रहेको शिशिलाई कुनै खतरा हुदैन ।

विशेषज्ञका अनुसार जुन महिलाको गर्भाशय दुई भागमा बाढिएको हुन्छ त्यस अवस्थामा यो संभव छ। मेडिकल भाषामा यस्तो गर्भाशयलाई बाईकोर्नुएट यूट्रसु भनिन्छ । यसको एक हिस्सामा शिशु बढिरहेको हुन्छ भने अर्को भागमा महिनावारी हुन्छ ।

यस कारण पनि गर्भावस्थामा हुन्छ रक्तश्राप
इन्प्लाटेशन ब्लीडिङ्गस् यो गर्भावस्थाको सूचक हो । यस क्रममा महिलाहरुलाई स्पटिङ्ग हुन्छ ।

ट्यूबल गर्भवती ः युट्रसको ठाँउमा यदि शिशु फर्टीलाइज्ड एग फेलोपियन ट्यूबु मा बढे त्यसलाई ट्यूबल गर्भावस्था भनिन्छ । यस्तो स्थितीमा पनि रक्तश्राप हुन्छ ।

संक्रमण ः अंगहरुमा कुनै प्रकारको संक्रमणको कारण पनि पनि रक्तस्त्राव हुन सक्छ ।

मिसक्यारेज ः गर्भावस्थाको क्रममा रक्तश्राप मिसक्यारेजको पनि सूचक हो।

यदि तपाईलाई गर्भावस्थामा रक्तश्राप भए वा रक्तश्राप भएर बन्द भएको भए दुवै अवस्थामा डाक्टलाई जांच गराउनुहोस् ।