केन्द्रीय कमिटी सदस्यहरुको कार्य विभाजन तोक्नका लागि बस्ने भनिएको नेकपाको बैठक तयारी नपुगेको भन्दै स्थगित

१० मंसिर २०७५, सोमबार ०   बिचार / प्रतिक्रिया
7 Shares


नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक स्थगित भएको छ । केन्द्रीय कमिटी सदस्यहरुको कार्य विभाजन तोक्नका लागि सोमबार बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै स्थगित गरिएको हो । ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीका सदस्यको कार्य विभाजनको गृहकार्य गरिनसकिएकाले सचिवालय बैठक भोलिसम्मका लागि सरेको कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो । गृहमन्त्री रामबहादुर थापा बादल र महासचिव विष्णु पोख्रेलले आइतबार दिनभर नेताहरुको रुची, आवश्यकता र विषय विज्ञताका आधारमा कार्य विभाजनको प्रतिवेदन तयार पारेपछि मंगलबार दिउँसो सचिवालय बैठक बसेर टुंगो लगाउने उहाँले बताउनुभयो । केन्द्रीय केन्द्रीय सदस्यको कार्य विभाजन र प्रदेश कमिटी सदस्यको नाम सचिवालयले टुंगो लगाएपछि स्थायी कमिटी बैठकबाट अनुमोदन हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • भ्रष्टाचारीलाई हिरा र सचेत जनतालाई गिद्द भन्नेको हिसाबकिताब राखीने नेविसंघ…
  • अति गरिव विपन्न राहत बाट नछुट्न आग्रह
  • लकडाउनमा मजदुरको कथा:घरसम्म जान पैदल यात्रा गर्न बाध्य
  • रुपन्देहीका कांग्रेस सांसदले मुख्यमन्त्रीलाई भने —‘बाबुरामको शव उठाउने वातावरण मिलाउनूस्’
  • बर्दघाट नगरपालिकाद्वारा वडा न १४ मा १ सय ४ घरपरिवारलाई…
  • छिमेकीले बाढें छिमेकीलाई राहत
  • मेयरले नै राहात कोषमा तवल जम्मा गरेपछि…….
  • उवासंघ नवलपरासीद्धारा सस्तो घुम्ती पसलबाट सेवा प्रदान
  • कोरोना संक्रमणबाट हामी नेपाली किन सुरक्षित छौं ? : डा.…
  • प्रधानमन्त्रीका आइटी विज्ञले अनलाईन नियन्त्रणमा लिएर समाचार हटाएको आरोप