माधम नेपाल समुहलाई फकाउने अन्तीम कसरत

प्रकाशित मिति:

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न नेताहरु सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल सिंहदरबारस्थित संसद् सचिवालयमा पुगेका छन् ।

नेम्वाङ र पौडेललाई प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले छलफलका लागि पठाएको बताइएको छ । नेपाल पक्षका सांसदहरुलाई राजीनामा दिनबाट रोक्‍ने अन्तिम प्रयाससहित नेम्वाङ र पौडेलले नेता नेपालसँग अहिले छलफल गरिरहेका छन् ।