प्रताप दासको नयां गित सार्वजनिक

प्रकाशित मिति:

प्रताप दासको स्वरमा ‘सास’ बोलको गीत सार्वजनिक भएको छ। यस गीतमा सविन प्रियसान चामको शब्द, शरद सागर अधिकारीको संगीत रहेको छ। गीतको भिडियोलाई अमित शाही ठकुरीले निर्देशन गरेका हुन्। भिडियोमा राज पोखरेलको छायांकन, टेकेन्द्र शाहको सम्पादन छ। भिडियोमा मोनु शाह र कमला बस्नेतले मोडलिङ गरेका छन्।