योनीको समस्या समाधान कसरी गर्ने ?

प्रकाशित मिति:

— योनी सम्बन्धी समस्याहरुमा नियमको प्रयोग अत्यन्तै लाभदायक हुन्छ । निवोली र अरणुको विउलाई निमको रसमा पिसी योनीमा लगाउनाले तुरुन्तै आराम मिल्छ ।

— तीललाई पिसेर तताई नाइटो मुनी लेप लगाउनाले सर्दीको कारण उत्पन्न हुने गर्भासयको पीडा तथा योनी दुख्न थाल्दछ ।

— ५ ग्राम सुपारीको धुलो घ्युमा मिलाई खानुहोस् । त्यसपछि गाई वा बाख्राको दूध खानाले योनी सम्बन्धी सम्पूर्ण समस्या टाढा भाग्छ ।

— इन्द्रायणको जरा घ्युकुमारीको गुदी र अदुवा तीन चीजलाई समान मात्रामा मिलाई पिस्नुहोस् यसमा बाख्राको घ्यू मिलाई योनीमा लेप लगाउनाले सहवासको पीडा मेटिनुको साथै अन्य सङ्क्रमण हुन पाउँदैन ।

— योनी चिलाउने समस्या छ भने चामलको माड एक हप्तासम्म नियमित खानाले योनी चिलाउन छाड्छ ।

— निमको १५र२० पात उमालेर उक्त पानीले योनीलाई धुनाले अन्य सङ्क्रमण तथा सुन्निन छाड्छ ।

साभार : ‘घरेलु आयुर्वेदिक उपचार’ पुस्तकबाट