नेपालमा एकैदिन ९ हजार ४८३ जनामा संक्रमण, २२५ को मृत्यु

प्रकाशित मिति:

बुटवल । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार ४८३ जनामा संक्रमित पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो नेपालमा एक दिनमा भेटिएको अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित हो । योसँगै कुल सक्रतिमको संख्या ४ लाख १३ हजार १११ पुगेको छ ।

आइतबार ५ हजार २२५ हजार निको भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ३ लाख १२ हजार १९ पुगेको छ । आज कोरोनाबाट थप २२५ जनाको मृत्यु भएको छ भने हालसम्म मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमित संख्या ९७ हजार ८ पुगेको छ ।

No photo description available.