पछील्लो २४ घण्टामा ९३०५ जना कोरोना संक्रमित थपिए, १६८ को मृत्यु

प्रकाशित मिति:

काठमाडौं, वैशाख २९ । पछिल्लो २४ घण्टामा ९३०५ जना कोरोना भाइरसमा संक्रमित थपिएका छन्।

२०३६२ पीसीआर र ४२४ एन्टिजेन परीक्षणमा ९३०५ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १६८ जनाको मृत्यु भएको छ।