सानो सहयोग, ठूलो अर्थ 

प्रकाशित मिति:

झापामा आज विवेकशील साझा पार्टीको युवा सङ्गठनले कमल गाउँपालिका वडा नं २ मा रहेको सुकुम्वासी बस्तीका अति विपन्न ४० परिवारलाई र दमकको रतुवा खोला पुल मुनि बस्दै आउनु भएको वृद्ध बा-आमालाई खाद्यान्न सामग्री(चामल ,नुन, तेल ,दाल अन्य)वितरण गरेको छ।

ठूला पार्टीका ठूला नेता सरकार बनाउनमा व्यस्त छन्। त्यसैले जनताले जनतालाई सहयोग गर्नु पर्ने अवस्था छ।