राष्ट्रपति कार्यालयले भन्र्यो – प्रधानमन्त्रीमा दाबी पेश हुन आएन

प्रकाशित मिति:

काठमाडौं, वैशाख ३० : राष्ट्रपति विद्यादेवी भण्डारीले तोकेको अवधिमा प्रधानमन्त्रीमा कसैको पनि दाबी पेश हुन नआएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

२७ वैशाखमा ओलीले प्रस्ताव गरेको विश्वासको मत अस्वीकृत भएपछि राष्ट्रपतिले संविधानको धारा ७६ (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थन सरकार गठनका लागि आह्वान गरेकी थिइन् ।