सुनको मूल्य स्थिर

प्रकाशित मिति:

बुटवल ।  नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।  सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य शुक्रबार पनि स्थिर रहेर सोही मूल्यमा कारोबार भैरहेको छ । तेजावी सुनको मूल्य तोलाको ९१ हजार १ सय रहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । शुक्रबार चाँदी प्रतितोलामा ५ रुपैयाँले घटेर एक हजार ३ सय ३० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।