अक्सिजन चाहिए यी नम्बरमा सम्पर्क गर्नुहोस्

प्रकाशित मिति:

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको उपचारमा अक्सिजनको आपूर्ती व्यवस्थापनलाई सहजीकरण गर्न मोबाइल नम्बर र इमेल उपलब्ध गराएको छ ।शुक्रबार बसेको नेपाल सरकारको सचिवस्तरीय बैठकले सम्पर्क नम्बर उपलब्ध गराउने निर्णय गरेको हो । ९८५१३१०५८१ र ९८५१३१०५८४ मा सम्पर्क गरी अक्सिजनको व्यवस्थापन गर्न सकिने मन्त्रालयले जनाएको छ ।

यस्तै, [email protected] मा सम्पर्क गरेर पनि अक्सिजनको व्यवस्थापन गर्न सकिनेछ ।

No photo description available.