मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

१० मंसिर २०७५, सोमबार ०   बिचार / प्रतिक्रिया
10 Shares


मंसिर १०, २०७५ बनेपा– बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोको नमोबुद्ध नगरपालिका–२ बुच्चकोटमा आज दिउँसो भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार काठमाडौंबाट भकुण्डेतर्फ गइरहेको को २८ प १३१४ नं को मोटरसाइकल अर्को सवारी साधनसँग ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार मोरङ जिल्ला सानोपोखरा–७ बस्ने वर्ष ३९ को पूर्णबहादुर मगर घाइते भएको र धुलिखेल सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु हो ।

प्रहरीका अनुसार सो मोटरसाइकललाई कुन सवारी साधनले ठक्कर दियो भन्ने कुरा खुल्न सकेको छैन । ठक्कर दिने सवारी साधनको खोजी कार्य भइरहेको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • त्रिभुवन विश्वविद्यालयको ४५ औं दिक्षान्त समारोह पौष ३ गते
  • योग्य जनशक्ति उत्पादन विना देश वदल्ने कल्पना हुन सक्दैन :…
  • यसरी समातियो पन्ध्र वर्ष सम्म फरार हत्यारालाई
  • भारतमा नागरिकता कानून विरुद्धको आन्दोलनमा ६ जनाको मृत्यु
  • सिन्धुपाल्चोक बस दुर्घटना अपडेट : मृतकको संख्या १५ पुग्यो, ६…
  • कञ्चन खोलामा फेरी अर्को पुल बन्ने, प्रदेश सांसद भुमिश्वर ढकालद्धारा…
  • अमेरिकाले खुलायो कामदार भिजा, यसरी भर्नुहोस् आवेदन
  • सिन्धुपाल्चोक दुर्घटनामा बाँच्न सफल यी नानीको आफन्त भेट्टाउन शक्दो शेयर…
  • आजै जान्नुहोस् : यस्तो हुनुपर्ने रहेछ आमा छोरीको सम्बन्ध
  • ‘देवीनगरमा हुन लागेको औद्योगिक व्यापार मेला वडाकै लागि गौरवको विषय’