नेपालमा थप ८१६७ जनामा कोरोना संक्रमण पुष्टि, १८७ को मृत्यु

प्रकाशित मिति:

बुटवल । नेपालमा पछिल्लो २४ घण्टामा थप ८१६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर ५ हजार ४ सय ५५ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

यस्तै १८७ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।

No photo description available.