हेर्नुहोस् आजको राशिफल

प्रकाशित मिति:

मेष राशिः कार्य अवरोध, खर्च बढ्नुका साथै शत्रु भय रहनेछ ।

वृष राशिः आय बढ्ने, धन प्राप्तिका साथै अध्ययनमा रुचि जाग्नेछ ।

मिथुन राशिः द्रव्य लाभ, आय बढ्नुका साथै मित्रलाभ हुनेछ ।

कर्कट राशिः मीष्ठान्न लाभ, कार्य प्राप्तिका साथै यात्राको योग देखिन्छ ।

सिंह राशिः शत्रु भय, मित्र अवरोधका साथै आर्थिक अस्थिरता रहनेछ ।

कन्या राशिः आय बढ्ने, कार्य लाभका साथै मनमा प्रशन्नता रहनेछ ।

तुला राशिः पराक्रम बढ्ने, आर्थिक उन्नतिका साथै पारिवारिक सुख मिल्नेछ ।

वृश्चिक राशिः श्रीवृद्धि, कार्य लाभका साथै सुखद् यात्राको योग देखिन्छ ।

धनु राशिः शत्रु भय, कार्य हानिका साथै खर्चमा वृद्धि हुनेछ ।

मकर राशिः द्रव्य लाभ, व्यापार बढ्नुका साथै यात्राको योग देखिन्छ ।

कुम्भ राशिः मित्र लाभ, धन प्राप्तिका साथै पारिवारिक सुख मिल्नेछ ।

मीन राशिः कान्तिवृद्धि, गृह सुखका साथै सामाजिक कार्यमा रुचि जाग्नेछ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
सम्पर्कः ९५११०२१०५,९८४१०१२२०३