अस्थायी शिक्षकको नतिजा प्रकाशित (नतिजा सहित)

प्रकाशित मिति:

बुटवल मङ्सिर ११ । शिक्षक सेवा आयोगले अस्थायी शिक्षकको लागि लिइएको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगले पहिलो चरणमा निमाबि तहको नतिजा प्रकाशित गरेको हो । अन्य तहको पनि नतिजा चाडै प्रकाशित गरिने शिक्षक सेवा आयोगका अध्यक्ष ताना गौतमले बताए ।

नतिजा तल हेर्नुहोस् !

15432423011.Final_complie_Writen_result_Madhya_Math-0750810

15432419702.Final_complie_Writen_result_Purba_Math_0750810-1 15432423011.Final_complie_Writen_result_Madhya_Math-0750810