नागरिक उड्डयन प्राधिकरणले तोक्यो हेलिकोप्टरको नयाँ भाडादर [सूचीसहित]

प्रकाशित मिति:

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकोप्टरको नयाँ भाडा तय गरेको छ।  कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै प्राधिकरणले नयाँ भाडा तय गरेको हो।

नयाँ भाडा अनुसार आर–४४/आर–४६को भाडा प्रतिघण्टा १ हजार डलर र एएस ३५० बी सिरिज/एफएक्स/बेल २०६को भाडा प्रतिघण्टा १ हजार २ सय डलर कायम गरिएको छ।