राष्ट्रपतिद्वारा धारा ७६(५) को सरकार गठन आह्वान, भोलि बेलुकासम्म आधार प्रस्तुत गर्न आग्रह

प्रकाशित मिति:

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्तिका लागि भोलि बेलुकासम्म आधार प्रस्तुत गर्न आह्वान गरेकी छन् ।