आजको राशिफल (वि.सं. २०७८/०२/०७ शुक्रबार)

प्रकाशित मिति:

मेष- सामुहिक काममा सामेल भइनेछ । वाणीले प्रभाव पार्नेछ । धनको कारोबार बढ्नेछ ।
वृष- मनोरञ्जनमा दिन बित्नेछ । मित्रजन भेटघाट हुनेछ । किनमेलमा खर्च बढ्नेछ ।

मिथुन- वैदेशिक धन आउनेछ । आफन्तबाट असहयोग हुनेछ । काममा लगानि बढ्नेछ ।
कर्कट- दाजुभाइमा मित्रता बढ्नेछ । आँटेको काम पुरा हुनेछ । पुरानो धनको आकस्मिक लाभ मिल्नेछ ।

सिंह- सामाजिक प्रशंसा मिल्नेछ । कृषि काममा फाइदा पाइनेछ । रोजगारीमा प्रगति हुनेछ ।
कन्या- वैदेशिक काम बन्नेछ । ठुला बडाको साथ मिल्नेछ । परोपकारमा ध्यान जानेछ ।

तुला- स्वास्थ्य बाधाको सामना गर्नु पर्नेछ । अध्ययनमा रुचि जानेछ । अपमानको भय मिल्नेछ ।
वृश्चिक- व्यवसायिक छोटो यात्राहुनेछ । लगानीमा प्रतिफल मिल्नेछ । पारिवारिक भेटघाट हुनेछ ।

धनु- विरोधीहरु पर जानेछन् । राजनीतिमा प्रगति हुनेछ । वादविवादमा जीत हुनेछ ।
मकर- सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

कुम्भ- घरायसी चिन्ता बढ्नेछ । आफन्त नै पर हुनेछन् । महिला वर्गसँग विवाद हुनेछ ।
मीन- प्रेममा शंका बढ्नेछ । काममा जिम्मेवारी थपिनेछ । दाजुभाइको साथ मिल्नेछ ।