चर्चित गायिका रिना केसीकाे बाटैमा भाईरस” ले पायो सफलता । भिडियो सहित

प्रकाशित मिति:

सुरेश छन्त्याल/बागलुङ- नेपाली लोक गित संगितको लोकप्रिय गायिका हुन् रिना केसी उनी बागलुङकि चेलि समेत हुन उनले पछिल्लो समयमा धेरै दर्शककाे मन मुटुमा बस्न सफल भएकी छिन भने, बजारमा थुप्रै गितहरु चर्चामा पुगेका छन्।

“बाटैमा भाईरस” बोलको गितलाई धेरै दर्शकले मन पराएका छन्। शिव अखेलीको शब्द गोविन्द पौडेलको लय रहेको गितमा गायिका रिना केसी को आवाज रहेको छ।

भिडियोमा अफ्सना थापाको अभिनय रहेको छ। सुवास अमगाईको सम्पादन/कलर गरेका हुन् भने गणेश सापकोटाको छायांकन रहेको भिडियोलाइ तारानाथ आचार्यले निर्देशन गरेका हुन्।

भिडियो हेरौ: