डार्विनमा लोकदोहोरि साँझको सम्पूर्ण तयारी पूरा !

प्रकाशित मिति:

मङ्सिर ११ बुटवल । अस्ट्रेलीया “हाम्रो संस्कृति हाम्रो पहिचान “ Nrna NT SCC र Charls Darwin University Nepalese student Association (CDU NSA)को देशको लागि परोपकारी अभियान “ यही Nov 30 मा शुरूहुन गई रहेको लाईभ लोकदोहरी साँझ कार्यक्रमको सम्पुर्ण तैयारी लगभग पुरा भईसकेको आयोजक टिमले जानकारीदिनुभएको छ।

सानो सहयोग तर ठुलो र स्बास्थ जस्तो सम्बेदनशिल क्षेत्रमा सहयोग गर्ने कार्यक्रम को उद्देश्यमा प्रबासमा रहेर पनि आफ्नो ब्यस्त समयको बावजुद पनि समय निकाल्दै सामाजिक क्षेत्रमा हातमा हात ,काधमा काध मिलाएर हिडने यो महान अभियानमा सहभागि हून आयोजक टिम ले डारविन बासी संपूर्ण लोक पारखी जनसमुदाय मा हार्दिक अपील गरेको छ 30 Nov Harmony Hall मलाक मा हुन गईरहेको लोकदोहरी बिशेष कार्यक्रम लाई डार्विनमा वसोबास गर्ने नेपाली समुदायले तीव्र प्रति़क्षा गरीरहेका छन ।