नागरिकता सम्बन्धी अध्यादेशमा के छ? थप सामग्री

प्रकाशित मिति:

सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको नागरिकता सम्बन्धी अध्यादेश राजपत्रमा प्रकाशित भएको छ।

जनता समाजवादी पार्टी ९जसपा०को माग अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकता सम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याएका हुन्। जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री ओलीलाई आफ्ना माग पूरा गराउन समर्थन जनाएका थिए।

नागरिक सम्बन्धी विधेयक लामो समयदेखि संसद्मा छलफलका क्रममा रहेको छ। नागरिकता सम्बन्धी विधेयकमा विवाद रहेका कारण पारित हुन सकेको छैन। विधेयक पारित नभएपछि सरकारले अध्यादेश मार्फत ऐन संशोधन गरेको हो।