तपाईंको आज

प्रकाशित मिति:

मेष राशिः अपव्यय, मान हानिका साथै स्वास्थ्यमा प्रतिकूलता रहनेछ ।

वृष राशिः अर्थिक लाभ, कीर्ति वृद्धिका साथै यात्राको योग देखिन्छ ।

मिथुन राशिः व्यापार बढ्ने, कीर्ति वृद्धिका साथै अध्ययनमा रुचि जाग्नेछ ।

कर्कट राशिः आय बढ्ने, कार्य लाभका साथै मनमा प्रशन्न्ता रहनेछ ।

सिंह राशिः रोग बढ्ने, कार्य अवरोधका साथै शारीरिक आलश्यता रहनेछ ।

कन्या राशिः मित्र लाभ, धन प्राप्तिका साथै पारिवारिक सुख मिल्नेछ ।

तुला राशिः गृह सुख, काम बन्नुका साथै भौतिक वस्तुबाट लाभ रहनेछ ।

वृश्चिक राशिः आय बढ्ने, कार्य लाभका साथै सुखद् यात्राको योग देखिन्छ ।

धनु राशिः मान हनि, कार्य अवरोधका साथै आर्थिक अस्थिरता रहनेछ ।

मकर राशिः प्रिय लाभ, कान्ति वृद्धिका साथै व्यवसायमा उन्नति हुनेछ ।

कुम्भ राशिः पराक्रम बढ्ने, आर्थिक लाभका साथै अध्ययनमा रुचि जाग्नेछ ।

मीन राशिः श्रीवृद्धि, कार्य लाभका साथै मनोरञ्जनमा मन जानेछ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
सम्पर्कः ९५११०२१०५,९८४१०१२२०३