ओलीले भने, खनाल–नेपाल समूह सिद्धान्तहीन लम्पसारवादी गुट

प्रकाशित मिति:

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खनाल–नेपाल समूहका गुट सिद्धान्तहीन लम्पसारवादी भएको आरोप लगाएका छन् ।

उनले स्थायी कमिटीको बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । एक सदस्यका अनुसार ओलीले खनाल–नेपाल समूह सिद्धान्तहीन लम्पसारवादी गुट भएको बताएका थिए ।