गोकर्णको प्रतिक्रिया- प्रतिगमनकै विरुद्धमा छु

प्रकाशित मिति:

बुटवल । नेकपा एमालेका नेता तथा सांसद गोकर्ण विष्टले आफू प्रतिगमनकै विरुद्धमा रहेको प्रतिक्रिया दिएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै रिटमा हस्ताक्षर गर्न उपस्थित नभएपछि नेता नेपालको साथ छोडेको चर्चा चलिरहेको थियो ।

उनले आफू विरामी भएर घरमै आराम गरिरहेको बताएका छन् । उनले आफू माधव नेपालसँग सम्पर्कमै रहेको बताए ।