बुटवल मंसिर १२ / बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको न्यायको लागि भन्दै बुटवल बहुमुखी क्याम्पस, बुटवलमा नयाँ शक्ति विद्यार्थी युनियनले गरेको हस्ताक्षर संकलन कार्यक्रम गरेको छ । निर्मलाको परिवारको न्यायका निम्ति सुतेको सरकारलाई ब्यूंझाउन कार्यक्रम गरिएको नयाँ शक्ति नेपालका नेता मनिकर कार्कीले जानकारी दिए ।

(तस्विर मनिकर कार्कीको फेसबुकबाट)