कांग्रेस अर्घाखाँचीका सभापति मुस्कानलाई पृति शोक

प्रकाशित मिति:

बुटवल । नेपाली कांग्रेस अर्घाखाँचीका सभापति विष्णुप्रसाद खनाल मुस्कानलाई पृति शोक परेको छ । ९१ बुबा गंगाराम खनालको मंगलबार आफ्नै निवासमा निधन भएको परिवारीक स्रोतले बताएको छ ।

उनको रिडिमा अन्तिम सस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ  ।