बुटवल जेसिस वर्ष २०१९ को लागि निर्वाचन प्रकृया सुरु !

प्रकाशित मिति:

मङ्सिर १२ बुटवल । बुटवल जेसिस बर्ष २०१९ को लागी निर्वाचनको सम्पूर्ण प्रकृया पुरा भएको छ । बर्ष २०१९ का लागि आकांक्षी पददाधिकारीहरुको सँख्यामा भने बृदि भएको देखिन्छ ।

बुटवल जेसिस बर्ष २०१९ को एक जना अध्यक्ष  निर्वाचित हुने  प्राबधान रहेपनी उम्मेद्वारी ५ जनाको परेको छ । कार्यकारीणी उपाध्यक्ष २ जना निर्वाचित हुने प्राबधान रहेपनी उम्मेद्बारी भने ५ जनाको परेको छ त्यस्तै  उपाध्यक्ष ४ जना निर्वाचित हुने प्राबधान रहेपनी उम्मेद्बारी ६ जनाको परेको छ भने क्रमस सह-सचिब र कोषाध्यक्षमा १,१ जनाको उम्मेद्बारी परेको निर्वाचन आयुक्त राजु पौडेलले सबलपोस्टलाई जानकारी दिनुभयो ।