उपल्लो डोल्पाको वुद्ध गाउँपालिकाको धो तराप मानव बस्ती

प्रकाशित मिति:

उपल्लो डोल्पाको वुद्ध गाउँपालिकाको धो तराप मानव बस्ती। माथिल्लो डोल्पा जाने पर्यटकहरुले पदयात्राका लागि धो तरापलाई मूख्य स्थानका रुपमा लिन्छन्। सदरमुकाम दुनैबाट पाँच दिनको पैदल यात्रामा यहाँ पुगिन्छ। तस्बिर- हेमन्त केसी , रासस।