कांग्रेस महामन्त्री शशांकले बोलाए अकस्मात गुटको बैठक

प्रकाशित मिति:

मङ्सिर १२ मंसिर – नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले गुटको बैठक बोलाएका छन् ।उनले विधानबारे छलफल गर्न भन्दै रामचन्द्र पौडेल र कृष्ण सिटौला गुटमा रहेका नेताहरुको बैठक बोलाएका हुन् ।

कांग्रेस केन्द्रीय कार्यसमितिको भोलिबाट सुरु हुने बैठकमा विधान संशोधन मस्यौदा समितिको प्रस्तावमाथि छलफल हुँदैछ ।

यसअघि मंगलबार कांग्रेस नेतृ सुजाता कोइरालाले कांग्रेस नेताहरुलाई घरमा बोलाएर लञ्च मिटिङ गरेकी थिइन् ।

थप समाचार