नेकपा एमालेको स्थायी कमिटी बैठक

प्रकाशित मिति:

काठमाडौंः नेकपा एमालेको स्थायी कमिटी बैठक आज बोलाइएको छ । प्रधानमन्त्री केपी ओलीले आइतबार ५ बजे स्थायी कमिटी बैठक बोलाउनुभएको हो । बैठक बालुवाटरमा बस्ने छ ।  बैठकमा पार्टीको आन्तरिक विषयमा छलफल हुने बताइएको छ ।