नेपालमा थप ४३६९ जनामा कोरोना पुष्टि, १०९ को मृत्यु

प्रकाशित मिति:

बुटवल । पछिल्लो २४ घण्टामा नेपालमा ४३६९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

यस्तै, आज थप ६ हजार २०५ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

संक्रमणबाट थप १०९ जनाको मृत्यु भएको छ ।