नेपालमा थप ४७६२ जनामा कोरोना संक्रमण, ६४९१ जना डिस्चार्ज

प्रकाशित मिति:

बुटवल । नेपालमा पछिल्लो २४ घण्टामा ४७६२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

यस्तै, आज संक्रमणबाट थप ११४ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा ६४९१ जनामा कोरोनाभाइरस संक्रमण मुक्त भएका छन् ।