चौधरी उद्योग ग्रामको बियर प्लान्टमा आगलागी

प्रकाशित मिति:

बुटवल । जेठ १९ । पूर्वी नवलपरासीको देवचुलीमा रहेको चौधरी उद्योग ग्राम ९सीजी० मा आगलागी भएको छ।बुधबार बिहान उद्योग भित्र रहेको नेपाल आइस बियर उत्पादन हुने प्लान्टमा आगलागी भएको हो ।

जिल्ला प्रहरी कार्यालयनवलपुरका अनुसार आगलागी भएको स्थानमा प्रहरी टोलि खटिएको र आगो नियत्रणबाहिर रहेको छ । आगो नियन्त्रणमा लिन तिन बारुणयन्त्र प्रयोग गरिएको छ।