अप्ठेरोमा परेका जनताको सहयोगमा जुट्दै जनप्रतिनीधी ( भिडियो )

प्रकाशित मिति:

सबिन डोटेल, स्याङ्जा, चापाकोट । विश्वमा फैलीएको कारोना महामारी नेपालमा पनी माहामारीको रुपमा फैलिएको छ । अन्य ठाउ जस्तै कोरोना महामारी बाट स्याङ्जा जिल्ला चापाकोट नगरपालिका पनि अछुतो रहन सकेन ।

कारोनाका कारण कैयो व्यक्तीहरुले ज्यान गुमाउनु परेको छ भने यसै विचमा अन्य दैविप्रकोप बाढी  वाट पनी पीरोलीरहेको छ यसै बिच चापाकोट नगरपालिकाका कार्यपालिका सद्स्य सुर्य माझि । वडा नं १० मा आएको वर्षा , हावा,हुरिका कारण गाउँमा एउटा घरमा क्षेति पुगे पछि उनै जन प्रतिनिधि माझीको अगुवाईमा स्थानीय युवाको सहयोगमा घर मर्मत गरिएको हो। माझी नेपाली कांग्रेस चापाकोटका नेता समेत हुन । सामाजिक दुरि कायम गरि समाजिक सेवामा सकृय रुपमा अग्रसर भै जस्तोसुकै परिस्थितिमा पनि जनप्रतिनिधि आफ्नो जिम्मेवारी बाट पछी हट्न नहुने भन्दै आफुले उत्तरदायित्व बहन गरको माझीले बताएका छन् ।

(2) पहीरो पडीतलाई सहयोग – YouTube