रुपन्देहीमा एक साता निषेधाज्ञा थपिँदै

प्रकाशित मिति:

बुटवल । रुपन्देहीमा जारी निषेधाज्ञा थप एक हप्ता बढाईने भएको छ । कोरोनाको जोखिम कायम रहेकोले जिल्ला प्रशासन कार्यालय रुपन्देहीले थप एक हप्ता निषेधाज्ञा बढाउन थालिएको प्रशासन कार्यालय रुपन्देहीका सुचना अधिकारी जनक थापाले बताए । दिउँसो १ बजे डिसिएमसीको बैठक बस्दै छ ।