सरकारबाट बाहिरिए ईश्वर पोखरेल र प्रदीपकुमार ज्ञवाली

प्रकाशित मिति:

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दा उपप्रधानमन्त्री ईश्वर पोखरेल बाहिरिने भएका छन् ।

उनलाई पार्टीको जिम्मा दिन लागिएको एक नेताले जानकारी दिए । ओलीले विष्णु पौडेल,रघुवीर महासेठ र राजेन्द्र महतोलाई उपप्रधानमन्त्री बनाउँदैछन् ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली पनि सरकारबाट बाहिरिने भएका छन् ।