अर्थमन्त्री पौडेलको बढुवा, भए उपप्रधानमन्त्री

प्रकाशित मिति:

काठमाडौँ- अर्थमन्त्री विष्णु पौडेल उपप्रधानमन्त्री भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको संगठन विभाग प्रमुखसमेत रहेका पौडेललाई पहिलो वरीयताको उपप्रधानमन्त्रीसहित अर्थमन्त्रीमा निरन्तरता दिन लागेका हुन् । जसपाको महन्थ ठाकुर समूह सरकारमा सामेल भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् हेरफेर गरेका हुन् ।

थप समाचार