नेपालमा ९३ प्रतिशत जनसंख्यामा विद्युत पहुँच

प्रकाशित मिति:

काठमाडौं। विद्युत उत्पादन र उपभोगलाई प्रोत्साहित गर्ने सरकारको नीति बमोजिम विद्युत उत्पादन तथा उपभोग क्रमसः बढ्दै गएको छ।

नेपाल विद्युत प्राधिकरणकाअनुसार चालु आर्थिक वर्ष २०७७/७८ को फागुनसम्म देशको ९३ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगेको छ।

अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा ९० प्रतिशत जनसंख्याको पहुँच थियो।