नेपाली काङ्ग्रेस अर्जुन चौपाारि ४ द्धारा सहयोग

प्रकाशित मिति:

स्याङ्गजा । नेपाली काङ्ग्रेस अर्जुनचौपाारि ४ न वडा इकाई द्वरा १५० घरधुरिलाई खाध्य सामाग्री वितरण गरीएको छ । नेपाली काङ्ग्रेस ४ न वडामा रहेका क्रियाशील सदस्यहरु तथा जिल्ला केन्द्र प्रदेशमा रहेका नेपाली काङ्ग्रेसका नेताहरुको आर्थिक सहयोगमा वितरण गरीएको हो

नेपाली कांग्रेसका वडा सभापती बेल प्रसाद गुरुङको अध्यक्षता तथा स्वागत मन्तव्य नेपाल महिला संघ अर्जुनचौपारिका सभापति सपना गुरुङले गर्नु भएको थियो त्यस्तै सञ्चालन कुमार सुनारले गर्नुभएको थियो । जहा अप्ठेरो त्यहा नेपाली काग्रेस पुग्ने गरेकोले अप्ठेरोमा परीरहेका वडाबासीलाई सहयोग गरीएको नेपाली काङ्ग्रेस ४ न वडा प्रचार प्रसार प्रमुख दिपक सुनार ले जानकारी दिनु भयो