ललिता निवास प्रकरणका ४९ जनाको भेटिएन घर ठेगाना, खोज्न २१ दिने सूचना

प्रकाशित मिति:

काठमाडौं – ललिता निवासको जग्गा सरकारीकरण गर्न भूमी सुधार तथा मालपोत कार्यालय डिल्लीबजारले प्रकृया अगाडि बढाएको छ।

आईतबार २१ दिने सूचना जारी गर्दै ४९ जना व्यक्ति तथा संस्थाको ठेगाना नभेटिएको भन्दै सम्पर्कमा बोलाएको छ ।

निषेधाज्ञाको कारण उपस्थित हुन नसके अनलाइनबाट प्रतिकृया दिने सुविधा दिएको छ ।