माधव नेपाल पक्ष छोडेकालाई मन्त्री पद उपहार

प्रकाशित मिति:

काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षका मानिने गणेश पहाडी मन्त्री बन्ने भएका छन् । सिन्धुलीका पहाडीलाई सेमेटेर प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्रिपरिषद विस्तार गरेका हुन् ।

पहाडीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनाउने तयारी छ । उनी केही साता अघिमात्रै नेपाल पक्ष छाडेर ओली पक्षमा लागेका थिए ।