नेपालमा थप ३७४९ जनामा कोरोना पुष्टि, ५२९३ जना निको

प्रकाशित मिति:

बुटवल । नेपालमा पछिल्लो २४ घण्टामा ३७४९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

यस्तै, सोही अवधीमा ५२९३ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ५९ जनाको मृत्यु भएको छ ।